‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सधै अव्वल प्यारामाउण्ट बोर्डिङ हाई स्कुल

बुटवल । व्यवहारिक शिक्षा प्रदान गर्दै राष्ट्रकै अग्रणी शैक्षिक प्रतिष्ठानको रुपमा परिचय बनाएको तिलोत्तमा वडा नं. १ स्थित प्यारामाउण्ट बोर्डिङ हाई स्कुलले ०७९ को एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गरेको छ ।
एसईईमा सहभागि १७० जना विद्यार्थीहरुले उत्कृष्ट नजिता ल्याएको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार २६ जनाले ए प्लस ल्याएका छन् । त्यस्तै ए ल्याउने विद्यार्थीको संख्या ४९ रहेको विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले बताए ।
त्यस्तै वि प्लस ल्याउने ५४ जना, वि ल्याउने ३५ जना र सि प्लस ल्याउने ६ जना रहेको उनले बताए ।
साथै विद्यालयले कक्षा ११ तर्फ विज्ञान र व्यवस्थापन संकायको छात्रबृत्ति परीक्षा असार २६ गते विहान ८ बजे गर्ने बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित