मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

स्कलर्स होम मा.वी लाई राष्ट्रिय शिक्षा सम्मान

बुटवल । रुपन्देहीको बुटवलमा रहेको स्कोलर्स होम माध्यमिक विद्यालय उत्कृष्ट मावि राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएको छ।फोकस नेपालले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक कार्यक्रमका बिच बिद्यालयलाई राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानीत गरिएको हो।

पर्याप्त भौतिक पुर्वाधार, दक्ष र अनुभवी शिक्षक, समयानुकूल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान र दक्ष जनशक्ति उत्पादन गर्दै देशको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै विद्यालय उत्कृष्ट मावि राष्ट्रिय शिक्षा सम्मान २०८० बाट सम्मानित भएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित