‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने

श्रीनगर फिल्मस प्रोड्क्सन प्रालीको प्रस्तुतिमा हास्य टेली सिरियल (देखियोनी) निर्माण हुने भएको छ ।

सम सामयीक विषय बस्तुलाइ व्यंगात्मक शैलिमा यथार्थ चित्रण गरिनेछ ।

उक्त टेली फिल्ममा यसै क्षेत्रबाट स्थापीत कलाकारहरु गिरी प्रसाद पुन लाहुरे दाइ, प्रदीप ढकाल, बिष्णुजी पान्डे माइलाबा, करन तुलाचन, ललिता भुसाल, सागर खनाल, नवकलाकारहरु कृष श्रेष्ठ, बिनिता भट्टराई, सलिना गुरुङ लगायतको अभिनय रहनेछ ।

गिरि प्रसाद पुनको गीत , बि . बि . अनुरागीको संगीत  मनिष पन्थको छायांकन, सम्पादन तथा गिरी प्रसाद पुन र मनिष पन्थको संयुक्त रुपमा लेखन निर्देशन रहनेछ । अहिले धमाधम छायांकन भैराखेको टेलि सिरियल छिट्टैनै श्रीनगर फिल्मस युटुब च्यानल मार्फत सार्बजनिक गरिने छायांकार तथा निर्देशक मनिष पन्थले जानकारी गराएका छ्न ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित