बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

मध्य असारसम्म लुम्बिनी प्रदेशमा जम्मा कति भयाे रोपाइँ ? (ग्राफिक्स सहित)

समयमै वर्षा नहुँदा लुम्बिनी प्रदेशमा मध्य असारसम्म जम्मा ११ प्रतिशत मात्र रोपाइँ भएको छ।

कुल ३ लाख ११ हजार ५२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुनेमा यस वर्ष मध्य असारसम्म प्रदेशका १२ जिल्लामा ३५ हजार ७७८ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित