काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

योगिकुटीका गणेश न्यौपाने द्वारा बाटोमा भेटाएको १० हजार रकम फिर्ता

बुटवल । पछिल्लो समय धेरै मानिसमा ईमान्दारिता देखिदैन । सत्य कुरा पनि झुठ बोल्ने, नभएको कुरालाई सत्य हो भनि प्रमाणित गर्न खोज्नेहरुको जमात अहिले पनि ठुलै छ । अझ पैसाको विषय हो भने त यहाँ धेरैले सत्यलाई ‘असत्य’ बनाईदिन्छन् । ईमान्दिरता भुलिदिन्छन् । तर समाजमा केही यस्ता अपवाद मानिस छन् । जसले आफ्नो ईमान्दारिता प्रस्तुत गर्छन ।
त्यहि मध्येका एक हुन बुटवल योगिकुटीका गणेश न्यौपाने । योगिकुटीमा न्यौपाने दुध डेरी सञ्चालन गरेका गणेश न्यौपानेले बाटोमा भेटाएको १० हजार रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।
बुटवल बेलबासका डेमलाल खनाललाई न्यौपानेले १० हजार रकम र लाईसेन्सको कपि फिर्ता गरेका हुन । ईमान्दारिता देखाउँदै उनले प्रहरी विट योगिकुटीकी प्रहरी सहायक निरीक्षक विमला वि.क.को उपस्थितीमा खनाललाई रकम फिर्ता गरेका हुन ।
‘बाटोमा रकम भेट्टाएपछि प्रहरी विटमा पुगेर सम्बन्धित व्यक्तिको खोजी गरेर रकम बुझाएको हुँ ।’ न्यौपानले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित