‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीले बयलगाडा यात्रा गराउने

लुम्बिनी प्रदेशले बयलगाडा यात्रा सञ्चालन गर्न बजेट छुट्याएको छ।

‘बुल र बफेलो ड्राइभ’ कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशले मौलिकता झल्काउने गरी बुल ड्राइभ, बफेलो ड्राइभ, बयलगाडा यात्रा र पहाडी घोडा यात्राको लागि बजेट विनियोजन गरेको हो। शुक्रबार बजेट विनियोजन गर्दै लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरिएको बताए।

संघीय सरकारसंग समन्वय गरी लुम्बिनी क्षेत्रमा वृहत बुद्ध सर्किक बनाइने पनि जानकारी उनले दिए।

यसैगरी प्रदेश सरकारले नोबेल पुरस्कार विजेतालाई लुम्बिनीका धार्मिक र पर्यटकीय स्थानको भ्रमण गराउने भएको छ। यसका लागि ६ करोड बजेट विनियोजन गरिएको उनले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित