रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

नियमित विद्युत्त आपूर्ति गर्न माग गर्दै डेलिकेसन

बुटवल । उपभोत्ता हित संरक्षण मञ्च बुटवलले अनियमित भइरहेको विद्युत्त आपुर्तिलाई सहज बनाउन माग गरेको छ ।

अत्याधिक गर्मीको समयमा विद्युत्ति कटौती हुँदा उपभोत्ता त्यसबाट सवैभन्दा बढि मारमा परेको भन्दै मञ्चले विद्युत्ति कार्यालयमा पुगेर नियमित विद्युत्त आपुर्ति गर्न डेलिकेसन गएको छ ।

उपभोत्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जि.सीले उपभोत्ताको सवालमा जहिले पनि मञ्चले खवरदारी गर्दै आएको बताउँदै नियमित विद्युत्त आपुर्तिको माग गर्दै डेलिकेसन गएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित