रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

अर्घाखाँचीको जुकेनामा बिपि स्मृति भवन बन्ने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–५ जुकेनामा बिपि स्मृति भवन बन्ने भएको छ ।

पुर्व सांसद निर्मला क्षेत्री को पहलमा उक्त भवन निर्माण हुने भएको हो । करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवनको शिलान्यस गर्दै पूर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले विपिको सपनालाई पूरा गर्न पाएकोमा आफु खुसी भएको तर्क गरे ।

पूर्व नेपाली कांग्रेसका संसदीय दलको सचेतक समेत रहेका उनले देश र जनताको लागी विपिले गरेको योगदान कसैले भुल्न नहुने बताए । लुम्बिनी प्रदेश सरकारबाट क्षेत्रीकै पहलमा १० लाख बजेटमा उक्त भवन निर्माणका लागी बिनियोजन भएको थियो ।

भवन शिलान्यस कांग्रृेस नेतृ निर्मला श्रेत्री र नगरप्रमुख छबिलाल पौडेलले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा जिल्ला सभापति केशव श्रेष्ठ , सचिब कृष्ण खनाल , वडा सभापति राम प्रसाद भुसाल , सचिव मुक्ती पौडेल , वडा अध्यक्ष चन्द्रमणी बेल्वासे ,सदस्य मिना परियार , दामोदर न्यौपाने पुर्ब पडाध्यक्ष कमल प्रसाद पौडेल , मिना पौडेल लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको पत्रकार अम्बिका बेल्बासे श्रेष्ठले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित