दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनी केवलकारको टिकट एक हजार

बुटवल । लुम्बिनी केवलरकार प्रा.लि द्धारा सुरु हुन लागेको लुम्बिनी केवलकारको टिकट शुल्क अत्याधिक महंगो राखिएको छ । तत्कालका लागि प्रा.लिले ७५० शुल्क लिने भनेपनि केवलकारको दुई तर्फीको टिकट शुल्क प्रतिव्यक्ति १ हजार तोकिएको छ । यो टिकट देशभर सञ्चालनमा आएका केवलकारहरु मध्ये बढि हो । मौलाकाली केवलकार, मनकामना केवलकार, चन्द्रागिरी केवलकार कहि पनि प्रतिव्यक्ति १ हजार टिकट शुल्क लिइएको छैन् ।
केवलकार सञ्चालन पछि बुटवलमा पर्यटन क्षेत्रमा नयाँ आयम आउने अपेक्षा गरिएपनि केवलकारको शुल्ककै कारण पर्यटक भडकिने डर भएको छ । बुटवलमै अर्को फुलबारी देखि नुवाकोट सम्म चल्ने सिद्धार्थ केवलकार प्रा.लि निर्माणधिन अवस्थामा छ । दुई केवलकार बीच प्रतिस्पर्धामा मुल्य राख्नुपर्ने भएपनि लुम्बिनी केवलकारले १ हजार टिकट शुल्क लिने भएपनि सुरुवातमै चर्को आलोचना भइरहेको छ ।
स्थानिय गौरव घिमिरे चन्द्रागिरी भन्दा पनि बुटवलको केवलकारको टिकट महंगो भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

अर्का स्थानिय सन्तोष बञ्जाडेले पनि टिकट दर महंगो भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित