रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

आँखामा हेरेर रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ कार्यक्रम नै नगरी हिँडे दाङबाट

बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फर्किएका छन्।

स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएका कारण उनी सयौं मानिस जम्मा भइसकेपछि पनि कार्यक्रम नगरी फर्केका हुन।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले उपचारको बहानामा तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर परिसरमा सयौंलाई भेला गराइएको भए पनि अन्तिममा केसी कार्यक्रम नै नगरी बाँकेको नेपालगञ्जतर्फ लागेको जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित