‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीमा ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काम सुरु

नेपाल विद्युत प्राधिकरणले लुम्बिनी प्रदेशमा १ सय ६० किलोमिटर लामो ४ सय केभी डबल सर्किट भएको प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ ।
प्रसारण लाइन नबलपरासीको सुस्ता पश्चिम जिल्लामा रहेको नयां बुटबल सबस्टेशन (भूमही) बाट सुरु भई रुपन्देही, कपिलवस्तु जिल्लाको मोतिपुर सबस्टेशन, अर्घाखांची हुंदै दाङको लमही सबस्टेशनमा पुगेर टुङिने आयोजनाले जनाएको छ । प्रसारण लाइन नबलपरासीको सुनबल, रुपन्देहीको देवदह, सैनामैना, बुटबल, कपिलवस्तुको बाणगंगा, बुद्धभुमी, शिवराज, अर्घाखांचीको शीतगंगा र दाङको गढवा, राप्ती सोनारी र लमहीसम्म पुग्ने छ। आयोजनाले प्रसारण लाइनको प्रारम्भीक वातावरणीय परीक्षण (आइइइ) प्रतिवेदन तयारी गर्न लागेको छ । प्रस्तावित प्रसारण लाइन लैजान आइइईका लागि आयोजनाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने तयारी गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित