मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पाल्पा दोभानमा माछा मार्न गएका सुनारी वेपत्ता, कपडा र चप्पल भने भेटियो

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान खोलामा माछा मार्न गएका एक पुरुष वेपत्ता भएका छन् । दोभान खोलामा माछा मार्न गएका ३२ वर्षीय भुपाल सुनारी वेपत्ता भएका हुन ।

वेपत्ता सुनारीसँगै २२ वर्षीय रुद्र खत्री, २४ वर्षीय राजन पुन माछा मार्न गएका थिए । घटना बारे जानकारी लगत्तै त्यहाँ पुगेको प्रहरी चौकी दोभानको टोलीले वेपत्ता सुनारीको कपडा र चप्पल फेला पारेको छ । खोजी कार्य भैरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित