रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा कल्पना थापाको मृत्यु

बुटवल । भिरबाट खसेको ढुंगाले लाग्दा अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ । सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा सन्धिखर्क ७ बागमारा कि कल्पना थापाको मृत्यु भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुपादेउरालीमा पसल गर्दै आएकी उनी आज दिउँसो पसल बाहिर बसेको अवस्थामा माथीबाट ढुंगा खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

सुपादेउराली मन्दिर नजिकै व्यवसाय गरेर बस्ने ३ जना महिलाहरु एकै ठाउँ बसेर गफगाफ गर्दै गरेको र सोहि समयमा माथि बाट ढुङ्गो एक्कासि खसेको देखेपछि २ जना महिला भागेर सकुशल बच्न सफल प्रत्यक्षदर्शिको भनाई रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित