बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

शुक्रबारदेखि बुटवलमा एभरेष्ट कप भलिवल हुँदै

बुटवल। रुपन्देहीको बुटवलमा आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रछात्राभलिवल प्रतियोगिता हुने भएको प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विद्यालयलेजनाएको प्रतियोगितामा छात्र १९ छात्रा १० गरि २९ टिमको सहभागिता रहने छन् शुक्रबारदेखि तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँ, शिल्डतथा प्रमाणपत्र हात पर्ने छन्

यस्तै उपविजेताले नगद १५ हजार, शिल्ड तथा प्रमाणपत्र हात पर्ने आयोजक विद्यालयलेजनाएको यस्तै तृतीय हुने टिमले १० हजार नगद, शिल्ड तथा प्रमाणपत्र हात पर्नेभलिवल प्रशिक्षक अर्जुन घिमिरेले जानकारी  दिए

शुक्रबार, शनिबार आइतबार गरि तीन दिन चल्ने प्रतियोगितामा सर्वोउत्कृष्ट, उत्कृष्टखेलाडिहरुलाई पनि पुरस्कृत गरिने आयोजक विद्यालयका सहप्राचार्य भिमसेन गौतमलेजानकारी दिए विद्यार्थीको आन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउनुका साथै स्वास्थ्यकालागि खेलकुद राष्ट्रका लागि खुलकुद भन्ने नारालाई सार्थक बनाउन प्रत्येक वर्षजिल्लास्तरीय भविवल प्रतियोगिता आयोजना गर्दै आइएको प्राचार्य कृष्ण न्यौपानेलेजानकारी दिए राष्ट्रिय खेलाडि उत्पादन गर्नका लागि समेत एभरेष्ट माविले महत्वपुर्णभुमिका खेल्दै आएको स्मरण गर्दै नियमित रुपमा विद्यालयमा इन डोर आउट डोरकाप्रतियोगिताहरु गराउदै आएको बताए शुक्रबार बिहान ११ बजेदेखि हुने प्रतियोगिताकोउद्घाटन प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले गर्ने कार्यक्रम रहेकोशिक्षक माधव पौडेलले जानकारी दिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित