कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

व्यक्तिगत अवार्डमा अर्जेन्टिनाकै वर्चस्व

कतार विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले उचालेको छ। साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वपको उपाधि जितेको हो।

विश्वकपको उपाधिसँगै व्यक्तीगत स्पर्धाको उपाधिमा पनि अर्जेन्टिनी खेलाडीको वर्चश्व रह्यो। कतार विश्वकपको युवा खेलाडी अर्जेन्टिनाका मिडफिल्डर २१ वर्षीय इन्जो फर्नान्डेज बने।

प्लेयर अफ दि टुर्नामेन्टः लियोनल मेस्सी (अर्जेन्टिना)

गोल्डेन बुटः केलियन एम्बाप्पे (फ्रान्स)

गोल्डेन ग्लब्स : इमी मार्टिनेज (अर्जेन्टिना)

युवा खेलाडीः इन्जो फर्नान्डेज (अर्जेन्टिना)

फेयर प्ले अवार्ड: इंग्ल्याण्ड

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित