‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तराई मधेसमा आज होली पर्व मनाइँदै, २२ जिल्लामा सार्वजनिक बिदा

तराई मधेसका २२ जिल्लामा आज होली पर्व मनाइँदै छ। नेपालका पहाडी तथा हिमाली क्षेत्रमा आइतबार होली मनाइएको थियो।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट नेपालकाे तराई मधेसका जिल्लामा होली पर्व मनाउने परंपरा छ। आज तराई मधेसका जिल्लामा साथीभाइ तथा आफन्त मिलेर रंगहरु दलेर आपसमा खुसी साटासाट गरिन्छ।

होली पर्वको अवसरमा सरकारले आज तराई मधेस क्षेत्रका २२ जिल्लामा सार्वजनिक बिदा दिएको छ।

मधेस प्रदेशमा होलीलाई विशेष पर्वको रुपमा मनाउने प्रचलन छ। तराई मधेस क्षेत्रमा होलीमा गाइने जोगिरा सरर …गीत प्रख्यात छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित