‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवल कस्मेटिक संघको अध्यक्षमा कल्पना शर्मा चयन

बुटवल । बुटवल कस्मेटिक वितरक संघको अध्यक्षमा कल्पना शर्मा अध्यक्षमा चयन भएकी छिन् । बुटवलमा भएको बृहत्त भेलाले शर्मालाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै संघको उपाध्यक्षमा शालिकराम ज्ञवाली, सचिवमा जीवन काफ्ले, सह सचिवमा विष्णु प्रसाद घिमिरे र कोषाध्यक्षमा विनय कसौधन चयन भएका छन् ।
यसैगरी सदस्यमा मोतीलाल काफ्ले र राजु गैरे चयन भएका छन् ।


अध्यक्ष चयन भएकी शर्माले संघलाई गतिशिल बनाउँदै व्यवसायीको पक्षमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाईन । उनले कस्मेटिक व्यवसायमा भएको विकृती रोक्दै व्यवसायलाई ग्राहकमैत्री बनाउन आफु लाग्ने बताईन ।
उक्त भेला कल्पना शर्माको अध्यक्षतामा भएको थियो । शालिकराम ज्ञवालीको स्वागतमा भएको कार्यक्रम सञ्चालन जीवन काफ्ले गरेका थिए । सोही कार्यक्रममा विनोद निरौला र सन्दिप खनालले शुभकामना मन्तव्य राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित