रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु रूपन्देही ३ मा धनिराम चौधरीलाई उम्मेदवार बनाउने जनमतको निर्णय डिभोर्सको प्रमाण सार्वजनिक गर्दै लेखजंगले लेखे- सम्बन्धविच्छेद गर्ने वित्तिकै एकअर्कासँग भेट्नै नहुने हो ?                
समाचार :

सत्ता समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन के हाेला ?

सत्ता समीकरणमा आएको फेरबदलसँगै लुम्बिनीमा फागुन २८ र २९ गते आयोजना गर्न लागिएको चौथो अन्तर्राष्ट्रिय शिखर सम्मेलन अन्यौलमा परेको छ ।

प्रमुख प्रतिपक्ष नेकपा एमाले र माओवादीकै सांसदहरुले विरोध गर्दै आएको यो सम्मेलनलाई सरकारले भने वृहत तयारी गरेर अगाडि बढेको जनाएको थियो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले आफूहरुले तयारीकै विषयमा काम गरेको तर केन्द्रमा सरकार फेरिएपछि के हुन्छ भन्ने अन्यौल बढेको बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेय मन्त्रिपरिषद बैठक बसेर निर्णय गर्ने जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित