रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

आदर्श युवा क्लब द्वारा रक्तदान, ५१ पिन्ट रगत संकलन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको आदर्श युवा क्लबकाे आयाेजनामा दाेस्राे वृहत् रक्त दान कार्यक्रम गरेकाे छ ।
साेमबार बुटवल उपमहानगरपालिका वडा नम्बर १५ दुर्गा भवानि मन्दिर चम्किपुर परिषरमा आयाेजना गरिएकाे रक्तदान मा ४१ युनिट रगत संकलन भएकाे क्लबका अध्यक्ष मनीष काफ्ले ले जानकारी दिए ।


रक्तदान कार्यक्रम लाई सम्बाेधन गर्दै बुटवल उपमहानगरपालिका का प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव रानाले सामाजिक उत्तरदायी अभियान अन्तगत क्लबले गरेकाे कामकाे उच्चप्रंसा गरेका थिए ।
कार्यक्रममा वडा सदस्य कुल प्रसाद लम्साल,सुर्य काफ्ले ,रमा पौडेल पराजुली अनि मन्जु दर्जि, दुर्गा माता भवानी मन्दिर का अध्यक्ष सन्तोष सिमाङ्गैडा, क्लवका सल्लाहकारबिर बहादुर थापा लगायतकाे सहभागीता रहेको थियाे ।
कार्यक्रममा टोल बिकास संस्था,आमा समूहकाअध्यक्ष तथा स्थानीयहरुले रक्तदान गरेका थिए । क्लबका सचिव सार्जन खाती ले क्लबले दाेस्राे पटक आयाेजना गरेकाे कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र भैरहवाकाे सहयाेग रहेकाे जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित