गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे…                
समाचार :

पाल्पामा जीप दुर्घटना अहिलेसम्म ८ जनाको शव फेला, उद्धारकार्य जारी

पाल्पाको तिनाउ गाउँपालिका ६ चिदिसमा जिप दुर्घटना हुँदा ८ जना यात्रुकोे घटनास्थामै मृत्यु भएको छ । पाल्पाको डुम्रे बजारबाट शिखर डाँडा जाँदै गरेको लु १ ज २३७१ नंम्बरको यात्रु बाहक जिप डुम्रे चक्लादी भित्र सडक खण्डको चिदिस भन्ने ठाउँमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माा अनुसार अहिले घाइते उद्धार चलिरहेको बताए । जिप भिराले उकालो सडकमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई हुनुका साथै अझै केही शव हराई रहेकोले मृत्कको संख्या अझै बढ्न सक्ने बताए ।
जिप कति यात्रु सवार थिए त्यो भने खुल्न सकेको छैन । १२ जना घाइतेलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाईएको छ । घटनास्थलमा स्थानिय बासिन्दा, प्रभास प्रहरी र ट्राफिक प्रहरीले उद्धार कार्य जारी राखेका छन । उद्धारको लागि पाल्पा स्थित नेपाली सेनाको दि फेमस दल गण र सशस्त्रको टोली घटनास्थलमा परिचलान भई सकेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित