‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लायन्स स्टार्स द्वारा सहयोग

बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिला लायन्स क्लल अफ बुटवल स्टार्ससले ह्विल चियर वितरण गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरपालिका गणेशनगर गाईघाटमा ह्वीलचियर प्रदान गरेको हो ।
विगत लामो समय देखि विरामी रहेका गणेशनगर निवासी गंगा खत्रीक्षेत्रीलाई ह्वीलचियर प्रदानग गरिएको हो ।
लायन्स इन्टरनेशनल ३२५ पि नेपाल का एल सि आइ एफ कोडिनेट तथा क्लबका संथापक अध्यक्ष एमजेएफ संदिप कसौधन, लायन्स स्टार्सका अध्यक्ष रिन्कु लिगलले बिरामी गंगा खत्री क्षेत्री लाई व्हिल चेयर र औषधि सामाग्री हस्तारण गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष कसौधनले कम आयस्रोत भएका बिपन्न बर्गलाई सहयोग गर्दा मन जित्नेगरी गर्नुपर्ने बताएका थिए । कार्यक्रममा हामी सेवा गर्छौै भन्ने मुल नारालाई आत्म साथ गर्दै लायन्स स्टार्सले प्रतेक हप्ता १ दिन समाज सेवा गर्ने नारा बोकेर हिडेको अध्यक्ष लिगलले बताएका थिए ।
कार्यक्रमा लायन्स क्लब अफ तिलोत्तमा स्टार्स का अध्यक्ष लक्ष्मी थापा, लायन्स बुटवल स्टार्सका पूर्व अध्यक्ष अन्जिल मिया, तृतिय उपाध्यक्ष डिएस भट्टराई, सचिव किरण कुमार केसी, पि आर ओ अब्दुल सलामत, संथापक सदस्य तथा बरिष्ठ हाडजोर्नी तथा नसा रोग बिशेषज्ञ डा अन्जनी बर्नवाल, संस्थापक सदस्य तथा कार्यक्रम संयोजक कमलेश कुमार कसौधन लगाएत बोलेका थिए । त्यसै गरी बुटवल बसर्पाकमा विपन्न समुदायको लािग भोजन समेत प्रदान गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित