लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बाणिज्य क्याम्पसकी आयुश्मा रेश्मी त्रिभुवन विश्वविद्यालय प्रथम

बुटवल । बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यानरत कपिलवस्तुकी आयुश्मा रेश्मी (मगर)त्रिभुवन विश्वविद्यालय प्रथम भएकी छन् । उनले बिबिएस दोश्रो वर्षको बार्षिक परीक्षामा विश्वविद्यालय प्रथम हुन सफल भएकी हुन् ।

उनले ८४ दशमलव ४० प्रतिशत अंक ल्याएकी छन् जुन विश्वविद्यालयमै उच्च हो ।

क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले रेश्मीको मेहनत र परिश्रम एवं शिक्षकहरुको लगावले यो नजिता आएको बताए ।
साथै विद्यार्थी आयुश्मा रेश्मीले आफ्नो र शिक्षकहरुको मेहनतले नै यो सफलता प्राप्त गरेको बताईन ।

बाणगंगा २ स्थित जनता माध्यमिक विद्यालयबाट वि.स. २०७२ सालमा रेश्मीले एसएलसी दिएकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित