मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सिद्धार्थ गौतम बुद्ध क्याम्पसको सहायक प्राचार्यमा कृष्णप्रसाद खनाल नियुक्त

बुटवल ५ मा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पस कक्षा ११ र १२ तर्फ सहायक प्राचार्य पदमा कृष्णप्रसाद खनाल नियुक्त भएका छन्।

लामो समयदेखि सोही क्याम्पसमा अध्यापन गराउँदै आएका खनाललाई सोमवार एक समारोह विच क्याम्पस प्रमुख विष्णु प्रसाद राना र व्यवस्थापन समितिका उपाध्यक्ष कृष्ण लाल जोशीले पदभार गराएका छन् ।

शिक्षा र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखी मास्टरसम्म अध्ययन हुने यो क्याम्पस २८ सय भन्दा धेरै विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । कक्षा ११ र १२ मा ६ सय विद्यार्थी रहेका छन् । नव नियुक्त खनालले कुशल नेतृत्व प्रदान गर्दे नैतिक र गुणस्तर शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

बुटवलमा रहेको शैक्षिक अग्रणिसंस्था सिद्धार्थ गौतम बुद्ध क्याम्पस जहाँ कक्षा ११ देखि स्नातकोत्तर सम्म ब्यवस्थापन र शिक्षा पढाई हुन्छ ।

यसै बर्ष एमबीएस दोस्रो बर्षमा पुजा थापाले ३.९५ जीपीएसहित नेपाल प्रथम र रिता श्रेष्ठ ३.८८जीपीएसहित नेपाल तृतीय भएकी थिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित