श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

कालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तालिम समापन

बुटवल ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षकहरुका लागि आयोजना गरेको तीन दिने शैक्षिक गुणस्तर अभिवृद्धि तालिम आइतवार सकिएको छ ।
तालिममा प्रशिक्षक नरबहादुर कार्की, आभिशेक घिमिरे र बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले सहजीकरण गरेका थिए ।
कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरुका लागि तालिम आयोजना गरिएको विद्यालयका तािलम संयोजक इवराज तिवारीले बताए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले तालिम सिकाई प्रक्रियालाई सरल र प्रभावकारी बनाउन महत्वपूर्ण रहेकाले नियमित सञ्चालन गर्दै लैजाने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित