लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

देवदह मावि, बाणिज्य र पर्रोहा बहुमुखी क्याम्पसलाई भारतिय दुतावासका बस उपहार

बुटवल । रुपन्देहीका तीन वटा शिक्षण संस्थाले बस उपहार स्वरुप प्राप्त गरेका छन् ।

भारतीय राजदूतावास काठमाडौँले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहार स्वरूप दिएको छ। त्यस मध्ये ३ वटा बस रुपन्देहीका शिक्षण संस्थाले पाएका हुन ।

देवदहको देवदह माध्यमिक विद्यालय, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस र सैनामैनाको पर्रोहा बहुमुखी क्याम्पस क्याम्पसले बस पाएका हुन् ।

देवदह माध्यमिक विद्यालयलले एमाले संसाद छविलाल विश्वकर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलको पहलमा भारतीय दुतावासको पूर्ण सहयोगमा विद्यालयका लागि बस प्राप्त गरेको हो ।

काठमाडौं बाट ल्याएपछि त्यी बसहरुलाई आधिकारिक रुपमा विद्यालयमा विशेष कार्यक्रम गरी सञ्चालन गरिने विद्यालयका अध्यक्ष सुरज खरेलले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित