श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

तीनमुखे पुलमा निशुल्क वाईफाई

गुल्मीको रिडिमा रहेको तीन मुखे पुलमा निशुल्क वाइफाई जडान गरिएको छ ।

पुल निर्माण पछि आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने गरेको र आगन्तुक पर्यटकका लागि सहज होस भनेर वाईफाई जडान गरेको रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले जानाकारी दिए ।

रुरुधाम टोलविकास समितिका अध्यक्ष प्रेम भण्डारीको आग्रहमा ब्रोडलिँक नेटवर्क कम्युनिकेशनले तिनमुखे क्षेत्रमा इन्टरनेट जडान गरेको हो।

वाईफाई सन्चालन गर्न लाग्ने विद्युत शुल्क चेतनशिल महिला बहुउद्देश्यीय सहाकारी सँस्थाले उपलब्ध गराउने उनले बताए ।

निशुल्क वाईफाइ जडानसँगै यो पुल क्षेत्रको लाईभ टेलिकास्ट तथा अन्य इन्टरनेट सम्बन्धि सेवा आन्तरिक तथा वाह्य पर्यटकले पुलबाटै लिन सक्ने छन र तत्काल सामाजिक सन्जालमा यहाँका दृश्य र भिजुअल हरु ठाउँको ठाउँबाटै पुग्ने छ इन्टरनेट को सुविधा खोज्न अन्यत्र धाउनु पर्नेछैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित