लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव निर्वाचित

लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित भएका छन।

लायन बर्ष 2023/24 को लागि उनी सर्बसम्मत निर्वाचित भएका क्लबका सचिव जि डि शिखरले जानकारी दिएका छन। नवनिर्वाचित अध्यक्ष सुनार युवा ब्यवसायी तथा समाजसेवि हुन।

सन्जिव गुल्मेली ज्येलर्स बुटवल बुद्दनगरका सन्चालक सुनार विभिन्न सामाजिक सस्थाका प्रतिनिधि तथा सामाजिक अभियन्ता समेत हुन। रोट्रयाक क्लब अफ बुटवल डाउन टाउन र तिलोत्तमानगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव समेत रहेका अध्यक्ष सुनारले  आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउन तयार पारेको कार्ययोजना मा प्रकाश पार्दै सामाजिक कामलाइ अगाडी बढाउने तथा समाजमा रहेका आफुभन्दा फरक क्षमता भएका मानिसहरुको शिक्षा तथा स्वास्थ्य मा जोड दिने कुराको जानकारी दिएका छन।

सागर आचर्य प्रथम उपाध्यक्ष,दिवस खनाल र पुनम कुवर उपाध्यक्ष  रहेको उनको बोर्ड मा जि डि सिखर सचिब र अफरोज अलि खान कोषाध्यक्ष रहेका छन। लियो जिल्ला परिषध 325 पि का अध्यक्ष सरोज महतो को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष लियो/लायन मनोज गौतम  लायन बिनोद सुबेदी,उमानाथ अधिकारी MGF लायन राम बेल्बासे,MGF लायन गोबिन्द लामिछाने ले अध्यक्ष सुनार लाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित