रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित सत्य श्री साई बाबा सप्लायर्सले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा आफ्ना सय बढी डिलर्स प्रतिनिधिहरुलाई शुक्रबार सम्मान गरेको छ । तीजको दरखाने कार्यक्रम तथा साँगेतिक प्रस्तुतीसहित डिलर्सका सदस्यहरुलाई सम्मान गरेको हो ।

कम्पनीका सञ्चालक पप्पुकुमार गुप्ताले सदस्यहरुलाई मायाका चिनो तथा सम्माद प्रदान गर्दै आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै लैजाने प्रतिवद्धता गरे । कम्पनीका मार्केटिङ प्रमुख ताराबहादुर बस्ने, नितु शाहा गुप्ता लगायतले शुभकामना व्यक्त गर्दै नेपालमा सँस्कृति र परम्पराले सम्पन्न भएको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा लोक गागिया लालमाया थापा तथा नृत्यम कलाकेन्द्रका कालाकारहरुको प्रस्तुती रहेको थियो । साँगेतिक प्रस्तुतीसँगै विभिन्न रोमाञ्चक खेलहरुको आयोजना गरी विजेताहरुलाई आकर्षक गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित