‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सुन प्रकरण: रूपन्देही प्रहरीको निगरानीमा महरा

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालगायत प्रहरीको निगरानीमा छन् । सुन तस्करी सम्बन्धमा गठित छानबिन आयोगले कारबाही गर्न सिफारिस गरेका महरा प्रहरीको उच्च निगरानीमा परेका हुन् ।

प्रहरी स्रोतका अनुसार महरा आज रूपन्देही पुगेका छन् । जिल्लामा महरा आएको थाहा पाएपछि रूपन्देही प्रहरीले निगरानी बढाएको हो । रूपन्देही प्रहरी प्रमुख एसपी रन्जित राठोरले महरालाई निगरानीमा राखेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित