‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यलयमा मनोनयन दर्ता

बुटवल । प्रदेश स्काउट परिषद र राष्ट्रिय स्काउट परिषदको लागि नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यलयमा मनोनयन दर्ता भएको छ ।

लुम्बिनी प्रदेशका १० महिला र १० पुरुष गरी खुल्लामा २० सदस्य तथा ३ महिला र ३ पुरुष गरी तालिम दलका ६ सहित २६ सदस्यको लागि मनोनयन दर्ता गरिएको निवार्चन अधिकृत युवराज सुवेदिले जानकारी दिए ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका ३४१ स्काउट प्रतिनिधीहरुले मतदान गर्न पाउने उनले बताए । बसधबा। मनोनय दर्ता पछि माघ २७ गते राष्ट्रिय प्रधान कार्यलय काठमान्डौको लैनचोरमा निवार्चन हुनेछ ।

माघ २२ गते लुम्बिनी प्रदेशका ४३ वटा स्थानिय तहमा निवार्चनको योग्यता पुयाई स्थानिय स्काउट परिषद सम्पन्न भएको नेपाल स्काट लुम्विनी प्रदेश संयोजक दिनानाथ भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित