‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवल उ.वा.संघमा ‘रुफ अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन

बुटवल उद्योग वाणिज्य संघमा युएसएआईडिको ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन भएको छ । संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेगरी ‘रुप अफ द वल्र्ड’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

त्यसको लागि बुटवल उद्योग वाणिज्य संघ र अध्यान्त फण्ड म्यानेजमेन्ट लि. बिच दुई पक्षीय सम्झौता भईसकेको छ ।

उक्त सम्झौता पत्रमा संघको तर्फबाट अध्यक्ष हरीप्रसाद अर्याल र अध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडको तर्फबाट सञ्चार तथा समन्वय प्रवन्धक निश्चल सिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासैग ‘रुप अफ द वल्र्ड’ परियोजना अन्तरगत रहेर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने तथा साना तथा मझौला उद्योग व्यवसायीहरुलाई आवश्यक व्यवसायिक सेवा प्रदान गर्नको लागि संघमा रहेको व्यवसायिक सेवा इकाईलाई प्राविधिक सहयोग गर्नेछ ।

‘रुप अफ द वल्र्ड’ परियोजनाले साना तथा मझौला व्यवसायीलाई व्यवसाय विस्तारको लागि योजना निर्माण गर्नुको साथै शेयर पुँजी समेत प्रदान गर्ने गर्दछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित