रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न

बुटवल । संजीवनी टोल विकास संस्था बुटवल ११ को १० औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ ।

सो अवसरमा बोल्ने बक्ताहरुले बुटवल ११ को बिकासमा टोल समितिको सहभागिताको प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले सहकार्य मै अघि बढ्ने बताए । संस्थाका अध्यक्ष क्या देवबहादुर थापाले संस्थाको आफ्नै भवन बनाउने योजना रहेको बताए ।

संस्थाका अध्यक्ष देवबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि माया दर्नाल, सल्लाहकार नरेन्द्रकुमार शर्मा, मेलमिलाप तथा न्यायीक समितिका लक्ष्मण ज्ञवाली लगायतले बोलेका थिए ।

सो अवसरमा अध्यक्ष,कोषाध्यक्ष र सचिवको प्रतिबेदन पारित गरिएको छ । बिस २०६९ भदौ मा स्थापित संस्थामा झण्डै ४०० घरधुरी घरधुरी समेटिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित