कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खुवायो खीर

लियो क्लव अफ बुटवल मेट्रोसिटीले रुपन्देही नेत्रहिन संघमा खीर खाने कार्यक्रम सम्पन्न गरेको छ।
बुटवल तामनगरस्थित नेत्रहिन संघमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा लियो क्लव अफ बुटवल मेट्रोसिटीका सस्थापक अध्यक्ष मनोज गौतम , पुर्ब अध्यक्ष लियो दिपेन्द्र पौडेल , निबर्तमान अध्यक्ष लियो मित्रजन भण्डारी ,रुपन्देही नेत्रहिन संघका कोषाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।
क्लवका अध्यक्ष सन्जिब सुनार अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक लियो अफरोज अलि खान र सन्चालन उपाध्यक्ष लियो पुनम कुवंर क्षेत्रीले गरेका थिए।
लियो क्लव अफ बुटवल मेट्रोसिटीले यस्ता सामाजिक कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा पनि गर्ने जानकारी क्लवका सस्थापक अध्यक्ष मनोज गौतमले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित