‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

शिव खाेलामा ट्रक दुर्घटना, ट्रकभित्रै च्यापिएका चालककाे उद्दार कार्य जारी

दाङ र बाँकेकाे सिमानामा पर्ने शिव खाेलामा ट्रक दुर्घटनामा परेकाे छ ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्रगत दाङको लमही नगरपालिका- ९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिवखोलाको पुलबाट ट्रक खसेकाे थियाे।

भैरहवाबाट नेपालगञ्ज‍तर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खोलामा खसेको हाे। चालक च्यापिएकाे र उनकाे उद्दारकाे प्रयास भइरहेकाे छ।

घाइते अवस्थामा रहेका चालकलाई उद्दारकाे प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

साढे दुई घण्टादेखि चालक घाइते अवस्थामा ट्रकभित्र च्यापिएका हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित