मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तीनमुखे पुलमा निशुल्क वाईफाई

गुल्मीको रिडिमा रहेको तीन मुखे पुलमा निशुल्क वाइफाई जडान गरिएको छ ।

पुल निर्माण पछि आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने गरेको र आगन्तुक पर्यटकका लागि सहज होस भनेर वाईफाई जडान गरेको रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले जानाकारी दिए ।

रुरुधाम टोलविकास समितिका अध्यक्ष प्रेम भण्डारीको आग्रहमा ब्रोडलिँक नेटवर्क कम्युनिकेशनले तिनमुखे क्षेत्रमा इन्टरनेट जडान गरेको हो।

वाईफाई सन्चालन गर्न लाग्ने विद्युत शुल्क चेतनशिल महिला बहुउद्देश्यीय सहाकारी सँस्थाले उपलब्ध गराउने उनले बताए ।

निशुल्क वाईफाइ जडानसँगै यो पुल क्षेत्रको लाईभ टेलिकास्ट तथा अन्य इन्टरनेट सम्बन्धि सेवा आन्तरिक तथा वाह्य पर्यटकले पुलबाटै लिन सक्ने छन र तत्काल सामाजिक सन्जालमा यहाँका दृश्य र भिजुअल हरु ठाउँको ठाउँबाटै पुग्ने छ इन्टरनेट को सुविधा खोज्न अन्यत्र धाउनु पर्नेछैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित