‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवलको एभरेष्ट स्कुलका प्रकट र उत्सवले ल्याए उत्कृष्ट जिपिए

बुटवल । शैक्षिक क्षेत्रमा अव्वल बुटवल ८ सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोडिङ माध्यमिक विद्यालयले ०७९ सालको एसईई परीक्षामा पनि उत्कृष्ट नजिता ल्याएको छ । १५३ जना विद्यार्थीहरु सहभागि भएका मध्ये २ जना विद्यार्थीहरु प्रकट गिरी र उत्सव वि.क.ले ३ दशमलव ९० जिपिए ल्याएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताए । त्यस्तै १९ जनाले ३ दशमलव ५६ देखि माथी जिपिए ल्याएको उनको भनाई छ ।
यसैगरी ३ दशमलव २५ जिपिए भन्दा माथी ल्याउने ४० जना, २ दशमलव ८५ देखि माथी ५९ जना, २ दशमलव ४५ देखि माथी ३१ ज्ना र २ दशमलव ३५ देखि माथी जिपिए ल्याउने ४ जना रहेको प्राचार्य न्यौपानेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित