‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

देवदहमा प्लटिङ्ग गर्दा स्वीकृति अनिवार्य, सामूदायिक वनको १० प्रतिशत आम्दानी नगरको हुने

देवदह ।  देवदह नगरपालिका क्षेत्रभित्र प्लटिङ्ग गर्दा नगरपालिकाको स्वीकृति अनिवार्य हुने भएको छ। नगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठकमा पेश गरिएको नीतिगत निर्णयमा जग्गा प्लटिङ्ग गर्दा पालिकाको स्वीकृति अनिवार्य गर्ने जनाईएको छ।

न्युनतम २४ फुट सडक, खानेपानी, ढल निकास र विद्युतको व्यवस्था सहित निवेदन दिएमा प्लटिङ्ग कार्यलाई अनुगमन पश्चात अनुमति दिन सकिने निर्णयमा उल्लेख छ।  नगरप्रमुख ध्रुवप्रसाद खरेलले नगरसभामा पेश गरेको उक्त विषय अव्यवस्थित प्लटिङ्ग रोक्न, कृषिभूमिको दोहन रोक्न र व्यवस्थित सहरीकरणको लागि आवश्यक परेको उल्लेख छ।

त्यसैगरी सामूदायिक वनले आम्दानीको १० प्रतिशत नगरपालिकामा दाखिला गर्ने व्यवस्थालाई  कार्यान्वयन गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित