

लुम्बिनी प्रदेशमा स्रोत सहमतिको ९ महिनाभित्र ठेक्का नलागे बजेट कटौती हुने भएको छ। लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले स्रोत सहमतिको ३ वर्षभित्र निर्माण गर्न सक्नुपर्ने भएको हो।
प्रदेशले नयाँ गाडी खरिन नगर्ने, भवन निर्माण नगर्ने पनि उनले बजेट सार्वजनिक गर्दै जानकारी दिएका छन्।
त्यस्तै, सरकारी हलमै कार्यक्रमगरी खर्च कटौती गर्ने योजना लुम्बिनी प्रदेशले लिएको छ।