‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नियमित विद्युत्त आपूर्ति गर्न माग गर्दै डेलिकेसन

बुटवल । उपभोत्ता हित संरक्षण मञ्च बुटवलले अनियमित भइरहेको विद्युत्त आपुर्तिलाई सहज बनाउन माग गरेको छ ।

अत्याधिक गर्मीको समयमा विद्युत्ति कटौती हुँदा उपभोत्ता त्यसबाट सवैभन्दा बढि मारमा परेको भन्दै मञ्चले विद्युत्ति कार्यालयमा पुगेर नियमित विद्युत्त आपुर्ति गर्न डेलिकेसन गएको छ ।

उपभोत्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जि.सीले उपभोत्ताको सवालमा जहिले पनि मञ्चले खवरदारी गर्दै आएको बताउँदै नियमित विद्युत्त आपुर्तिको माग गर्दै डेलिकेसन गएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित