रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विवादास्पद नागरिकता विद्येयकको विरोधमा अनेरास्ववियु रुपन्देहीले बुटवलमा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुख्याचामा जुत्ता प्रहार गरेका छन् ।
नागरिकता विद्येयक सदनलाई समेत छलेर मन्त्री परिषदको निर्णयबाट राष्ट्रपतिले प्रमाणीकरण गर्नु देशको हित विपरीत रहेको भन्दै अनेरास्ववियु रुपन्देहीले राष्ट्रपति रामचन्द्र पा्रैडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुख्याचामा जुत्ता प्रहार गरेको हो ।
जुत्ता प्रहार कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य साजन भण्डारी, लेखा आयोग सदस्य दिपक चापागाईं, जिल्ला उपाध्यक्ष रमेश ढकाल, सचिब प्रकाश पराजुली का साथै जिल्ला सदस्यहरु बिजय कार्की, निरज आचार्य, शन्तराज रसाईली, रोशन घिमिरे, गुन बहादुर श्रेष्ठ, प्रदिप सापकोटा, योगेन्द्र रायमाझीले बोल्दै तत्काल राष्टपती पौडेलले गरेको निर्णय फिर्ता लिन आग्रह गरेका साथै । साथै अनेरास्ववियु रुपन्देहीले भारतले नेपाली भूमि समावेश गरेर बनाएको नक्साको विषयमा सरकार गम्भिर नभएको बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित