रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

ल्यांग्वोज एकेडमी र प्रीमियो एजुकेशन एण्ड भिजा सर्भिसेज बुटवलमा

बुटवल। भारतमा रहेको ल्यांगवेज एकेडेमी (एलए) को नेपालमा पहिलो शाखा बुटवलमा शुभारम्भ गरिएको छ । बुटवल कालिकानगर कालिका पथमा सोमबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो । नेपालको पहिलो शखाा र एलएको नवौं शाखाको प्याव्सन नेपालका सचिवालय सदस्य लेखनाथ पौडेल, एलएका डाईरेक्टर बरुण धवनले संयुक्त रुपमा शुभाम्भ गरेका हुन । कार्यक्रमा बोल्दै डाईरेक्टर धवनले नेपाली विद्यार्थीहरुको लागि पिटीई लागि सबैभन्दा बलियो गन्तव्य बनाउने उदेश्य रहेको बताए । प्याव्सन नेपालका केन्द्रीय सचिवालय सदस्य पोडेलले पिटीई प्रति विद्यार्थीहरुको आर्कष्ण बढ्दै गएको भन्दै बुटवलमा शुभारम्भ गरिएका दुई वटा कन्सल्टेन्सीले विद्यार्थीहरुको माग पुरा गर्ने अपेक्षा लिएको बताए ।
कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषाल, प्यावसन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, एन प्याव्सन रुपन्देहीका तिलव केसी लगायतले शुभकामना दिएका थिए ।
बुटवल शाखा प्रमुख सागर केसीले अत्याधुनिक कम्युटर ल्याव सहितको सेवा सुरुवात गरिएको बताएका थिए । कार्यक्रममा प्रीमियो एजुकेशन काठमाण्ण्डौका निर्देशक विनोद हमाल, खड्क केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित