‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा कल्पना थापाको मृत्यु

बुटवल । भिरबाट खसेको ढुंगाले लाग्दा अर्घाखाँचीमा एक महिलाको मृत्यु भएको छ । सुपादेउराली मन्दिर नजिक भिरबाट खसेको ढुङ्गाले लाग्दा सन्धिखर्क ७ बागमारा कि कल्पना थापाको मृत्यु भएको अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुपादेउरालीमा पसल गर्दै आएकी उनी आज दिउँसो पसल बाहिर बसेको अवस्थामा माथीबाट ढुंगा खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

सुपादेउराली मन्दिर नजिकै व्यवसाय गरेर बस्ने ३ जना महिलाहरु एकै ठाउँ बसेर गफगाफ गर्दै गरेको र सोहि समयमा माथि बाट ढुङ्गो एक्कासि खसेको देखेपछि २ जना महिला भागेर सकुशल बच्न सफल प्रत्यक्षदर्शिको भनाई रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित