रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

तिनाउ बोर्डिङ स्कूलमा खेल सप्ताह शुरु

बुटवल ११ देवीनगरमा रहेको तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा खेल महोत्सव शुरु भएको छ। खेल सप्ताह फागुन गतेसम्म सञ्चालन हुने भने पुरस्कार गते एक समारोहका बिचमा प्रदान गरिने  स्कूलका खेलकूद संयोजक वेदन्यौपानेले बताए।

खेलको   स्कूलका संस्थापक अध्यक्ष यज्ञमूर्ति पाण्डे , प्राचार्य सिता पाण्डे, स्कुल  संयोजक नारायण पोखेल, सहसंयोजक अग्निधर पोख्रेल बिभिन्न लेवल ईन्चार्जहरूले संयुक्तरुपमा बेलुन उडाएर शुभारम्भ गरे। शुक्रबार प्रिप्राइमरी तहमा खेलकुदका प्रतियोगिता भएका हुन्

खेल अवधिभरमा दर्जन  बिधामा हजार सय बिद्यार्थीहरु बिचमा  प्रतिस्प्र्धा हुनेछ ।कार्यक्रममा बोल्दै विद्यालयव्यवस्थापन समितीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताह उत्कृष्ट बनाउन सबै शिक्षक, विद्यार्थी लाग्नुपर्ने बताए उनले तिनाउले बिद्यार्थीलाइ अध्ययनका अलावा रचनात्मक कृयाकलापमा पनि सहभागि बनाइरहेको बताए ।स्कूलकीप्राचार्य सिता पाण्डेले प्रथम, द्वितिय तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदानगरिने बताए

आज भएको बेलुन ब्रस्टखेलमा मन्टेस्वरी तर्फ अत्बीना पुन प्रथम, रचना पछाई द्वितिय सम्राट बि.. तृतिय भए त्यसैगरी नर्सरी तर्फ यर्स्टन बि.. प्रथम, गरीमा रोका द्वितिय दिपसन खत्री तृतिय भए सोही खेलमा एल. के. जी. तर्फएल. के. जी. होपवाट एरी क्षेत्री प्रथम, लोटस्की प्रकृति श्रेष्ठ द्वितिय होपबाट हेनम गाहा तृतिय भए।

यु के जी तर्फ सोही खेलमा ट्रष्टका प्रवेश चौधरी प्रथम फेथकी आहाना पटेल द्वितिय होपका सम्म समरपन बि.. तृतिय स्थान हासिल गरे।कक्षा तर्फबाट सोही खेलमा जेविस रक्त्री ट्रष्टका प्रथम, आरुसी खनाल द्वितिय अबएचौधरी तृतिय भए ।कक्षा कै चम्चा दौडमा बिवसन भुसाल प्रथम, आपसी खलान द्वितिय एड्रेना रायमाझी  तृतियभए। खेल महोत्सवको टफी बाईट खेलमा नर्सरीका ध्रुव सुनार प्रथम  उमंग सुनार द्वितिय अनुखी पौडेल तृतिय भए भनेएल के. जी. तर्फ  सियसा सेजवाङ प्रथम,  दिया बराल द्वितिय सक्षम पौडेल तृतिय भएका छन्

यु. केजी तर्फवाट भने अनुज महत प्रथम, बिन्दु गाहा द्वितिय समरपन बि.. तृतिय भएका छन् खेल सप्ताहसंयोजक बिकास उदय रहेका छन् अतिरिक्त कृयाकलाप इन्चार्ज बेदप्रसाद न्यौपानेका अनुसार खेल अवधिभरमालेवल अनुसार बेलुन फुटाउने,चक्लेट खाने,म्युजिकल स्ट्याचु,बल कलेक्सन,कलर गेम,स्पुन रेस,हट पोटाटो, आजबाकं भोलिमा हाजिरीजवाफ,चेस,टेवल टेनिस,क्यारमबोर्ड,हिसाब दौड,स्लोसाइकल रेस,तेक्वान्दो ,भलिवल,रिलेरेस,एथलेटिक्स ,क्रिकेट,कपर्दी ,सटपुट ।ब्याडमिन्टन ,चित्रकला प्रतियोगिता हुनेछन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित