रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्थाको तेस्राे स्थापना दिवसमा स्वाथ्य सचेतनत प्रशिक्षण

बुटवल, माघ ।
सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था बुटवल ११ बुटवलले तेस्रो स्थापना दिवसकाे अवसरमा स्वास्थ सचेतना कार्यक्रम गरेकाे छ ।
सस्थाकाे मुख्य कार्यलय बुटवल कालिकानगर हाेराईजन चाेकमा शिक्षा उप समितिकाे संयाेजनमा शेयर सदस्यहरुकाे सहभागीतामा कार्यक्रम गरिकाे हाे ।
सहकारीका उपाध्यक्ष विष्णु कुमारि गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री काे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि क्षेत्रीले स्वास्थक्षेत्रमा सजगता अपनाउन सकेमा राेग लाग्नबाट बच्न सकिने बताए । उनले राेग लागेर उपचार गर्न भन्दा पहिला राेगलाग्न नै नदिने उत्तम भएकाे बताए ।
कारक्रममा ए.एच. एफ. नेपाल लुम्बिनी प्रदेश कार्यक्रम संयाेजक धर्मराज भट्टराई ले प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा सहकारीका काेषाध्यक्ष सन्ताेष केसी ले स्वागत मनत्वय राखेका थिए भने सचिव कमल नेपाल काे सञ्चालनमा कार्यक्रम भएकाे सहकारीका ब्यवस्थापक : विमला अधिकारीले जानकारी दिईन। कार्यक्रममा सल्लाहकार रणबहादुर थापा, मनाेरहर पठाक, शालिकराम पाैडेल,राजेन्द्र ढकाल, शिक्षा उप समितिका संदस्य भुवन अधिकारी, समाजसेवी मेघराज न्याैपाने लगायतकाे आतिथ्यता रहेकाे थियाे ।लाेकराज शर्मा अध्यक्ष रहेकाे सहकारीले स्थापनाकाे छाेटाे समयमा सामाजिक उत्तरदायित्व अन्तरगतका विभिन्न रचनात्मक काम गर्दै आएकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित