रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

प्रत्यक्ष लोकदोहोरीका कलाकार भिम पौडेलको निधन

नेपाली लोक दोहोरी क्षेत्रमा उदाउदै गरेका गायक भिम पौडेलको गएराती निधन भएको छ ।

विशेष गरी प्रत्यक्ष लाइभ दोरीमा अव्वल पौडेलको विहिवार राती ११ः २० मा मृत्युभएको पारिवारीको श्रोतले जानकारी गराएको छ । पौडेल केहि समय देखी डिप्रेसन र ब्लड क्यान्सरको रोगी समेत थिए । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

०६७÷०६८ देखि आफ्नो साङ्गीतिक यात्रा थालेका उनी गण्डकि प्रदेश स्थित स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–९ कोल्मामा जन्मिएका थिए । प्रतिभा साली गायक तथा सर्जक भिम पौडेलले २०७२ मा “जमना एस्तै छ” बोलको गीत पहिलो पटक नेपाली बजारमा ल्याई दर्शक स्रोताहरुको मन जित्न सफल रहेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित