दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

आमा मिलन केन्द्र द्वारा  विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

बुटवल । आमा मिलन केन्द्र बुटबल २ ले मैनाबगर आधारधुत बिद्यालयमा न्यानो कपडा बितरण गरेको छ । बिद्यालयमा अध्यानरत गरिब ९० जना बिद्यार्थीहरुलाई न्यानो टोपि बितरण गरिएको सस्थाका अध्यक्ष साबित्रा देबि पन्थीले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगरपालिका बडा न २ बडा सदस्य गंगा देबि घिमिरे आधारभुत बिद्यालयमा बिहान सांझ काम गरेर पढाउने मजुरका छोरा छोरीले पढने बिद्यालय भएको हुदा यो बिद्यालयलाई छनोट गरि सहयोग गरेकोमा आयोगकलाई धन्यवाद दिनुभयो । साथै उहांले निरन्तर संस्थालाई सामाजिक कार्यमा अग्रसर हुन सुझाव दिईन ।

कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मिन बहादुर खडका, बिद्यालयका प्राचार्य सर्मिला भुषाल लगगायतले मन्तब्य राखेका थिए । कार्यक्रम सस्थाका अध्यक्ष साबित्रा देबि पन्थीको अध्यक्षता सचिब रन्जीता मल्ल जोसिको सन्चालन तथा कोषाध्यक्ष लिसा अर्यालको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन भएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित