कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लोक दोहोरी गीत प्रतिष्ठान रुपन्देहीमा बिजय सापकोटाको नेतृत्व

लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको अधिवेशनले बिजय सापकोटाको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ ।
प्रथम उपाध्यक्ष रितु थापा, द्वितिय उपाध्यक्ष,रेशम खनाल, महिला उपाध्यक्ष रेनु राना मगर, सचिव बिधान कार्की, कोषाध्यक्ष आरती रुचाल, सह सचिब . दिपक दर्लामी मगर र सहकोषाध्यक्ष राम प्रसाद पान्डेय निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा श्रीकृष्ण अर्याल,विष्णु श्रीपाली,खेम शिरिष बि सि, भुवन बराल, लोकेन्द्र सापकोटा,श्रीधर अधिकारी,हेम बहादुर सिञ्जाली मगर,सागर खड्का,समिक्षा बिसी,विष्णु सिञ्जाली मगर,बिकाश भट्टरार्र्इ,लालमाया थापा मगर,मन्जु भट्टरार्इ, कल्पना कुसुम, कोपिला न्यौपाने र सम्झना रणपाल चयन भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित