कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

मोडल वाच : क्युट केकी !

ब्युटीफल, क्युट, डिसेन्ट, हट, गर्जियस । अनि अरु ? अंग्रेजी शब्द भण्डारमा राम्री युवतीलाई दर्शाउने शब्द प्रशस्तै छन् । यहाँनेर अभिनेत्री केकी अधिकारीलाई यी सबथोक सुहाउँछ ।

१२ वर्षअघि ‘स्वर’ फिल्मबाट डेब्यु गर्दा केकीको जुन चमक थियो, त्यो अहिले पनि कायमै छ । उनको पछिल्लो फिल्म ‘झिंगेदाउ’ भदौ १७ गते रिलिज हुँदैछ जहाँ केकी एक ग्रामीण युवतीको चरित्रमा छिन् ।

‘झिंगेदाउ’को पत्रकार सम्मेलनमा केकी क्युट देखिइन् । सुनौलो रङको कोट र चम्किने फेब्रिकले उनी झन् सुन्दर देखिएकी थिइन् । कुरा पहिरनको मात्र हैन, उनको अभिनय र बौद्धिक क्षमताको प्रशंसा पनि त्यत्तिकै हुने गर्छ ।

केकीको निजी जीवनमा पनि धेरै बदलाव आएका छन् । उनी अब सिंगल रहिनन् । उनी टीभी रियालिटी शोकी सफल निर्मात्री पनि । रियालिटी शोको होस्ट । आउँदो साता अमेरिकी डायस्पोरामा निर्माण भएको रियालिटी शोका लागि उनी त्यसतर्फ जाँदैछिन् ।

केकीको अर्थ हुन्छ मयूर चरा । केकीको जीवन पनि मयूरजस्तै छ रंगीन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित