बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

‘महापुरुष’: पिताको अव्यक्त कथा

आमा पनि बा, बा पनि बा’ ।

हास्य-विनोद भरिपूर्ण यो संवादसँगै समाजको कुनै अँध्यारो कुनामा विलुप्त एकल पिताको कथा, जसको संवेदनाले मनलाई ऐंठन पार्छ ।

आफ्ना लालाबालाको सुरक्षित, सुखी र सुन्दर जीवनका लागि आफूलाई रित्याइरहेका पिताले जिन्दगीको उत्तराद्र्धमा पुगेपछि किन सम्बन्धका नयाँ आयाम खोज्छन् ? कठिनतापूर्वक गुज्रिने चिसा रातहरुमा किन न्यानोपनको चाह राख्छन् ? यिनै सेरोफेरोमा बुनिएको कथासँगै ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पूर्ववत् रसिलो-चोटिलो लुकामारीबाट सुरु यसको कथानक मोडहरुले पक्कै स्थिर रहन दिनेछैन । हाँसोठट्टामा बहकिंदा बहकिंदै मानवीय संवेदनाको गहिराइमा पुगेर हृदयलाई स्पर्श गर्न सक्छ । अनि झरी र आँसुको संयोजनले सिनेम्याटिक विम्ब थप बलियो बनाउन सक्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित