समाज / स्थानीय

पुराना नाई ठाकुर र अग्रज ब्युटिसियन उपाध्यायलाई समृद्धिको सम्मान

बुटवल। बुटवल ६ अमरपथ सिंह कम्प्लेक्समा प्रधान कार्यालय रहेर कपाल, छाला, मेकअप र नङ आर्टको क्षेत्रमा काम गर्दै आएको समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीले एकेडेमीमा तालिम लिएका ४० जना बिद्यार्थीहरुलाई दिक्षित गरेको छ। सोमबार...

पुरा पढ्नुहोस
नेपाल अटो मेकानिक्स ट्रेड युनियन मोटरसाईकल इकाई समिति बुटवलको अध्यक्षमा कृष्ण घिमिरे

बुटवल । नेपाल अटो मेकानिक्स  ट्रेड युनियन मोटरसाईकल इकाई समिति बुटवलको  आठौ अधिवेशन बुटवलमा भएको छ ।नेपाल अटो मेकानिक्स ट्रेड युनियनका पूर्व केन्द्रीय अध्यक्ष जीवन  अधिकारीको आतिथ्यता र जिफन्ट लुम्वनी प्रदेशअध्यक्ष हुमाकान्त काफ्लेको विशिष्ट अतिथ्यतामा...

पुरा पढ्नुहोस
जिल्ला स्तरिय अन्तर मावि निबन्ध प्रतियोगितामा अक्सफोर्ड स्कुलकी करुणा प्रथम

बुटवल । ६६ औं सहकारी दिवसको अवसरमा बुटवलमा आयोजित जिल्ला स्तरिय अन्तर मावि निबन्ध प्रतियोगितामा अक्सफोर्ड स्कुलकी करुणा गैरे प्रथम भएकी छिन् । आवाज बचत तथा क्रृण सहकारी संस्था लिमिटेड बुटवल ६ को सह...

पुरा पढ्नुहोस
महिलाले उत्पादन गरेका बस्तु बजारीकरणका लागी योग्य भए नगरपालिकाले खरिद गर्छ – उपप्रमुख अर्याल

बुटवल । बुटवल उपमहमनगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले महिलाहरु आत्मनिर्भर हुन आवश्यक रहेको बताएकी छिन् । महिलाहरुमा इच्छाशक्ती भयो भने जस्तासुकै काम गर्न सकिने उनको भनाई छ । रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजनामा किशोरी आमाहरुका...

पुरा पढ्नुहोस
अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजले ग¥र्यो रक्तदान कार्यक्रम

बुटवल । अर्जै गुल्मी–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बजारमा रगतको माग बढ्दो भएका कारण सामाजिक उत्तरदायित्व अनुसार रक्तादान कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष यमबहादुर अर्यालले बताए । रक्तसञ्चार केन्द्र बुटवलको...

पुरा पढ्नुहोस
श्रवण दृष्टिविहिनता भएका अभिभावकहरुको राष्ट्रिय कार्यशाला

बुटवल, चैत । श्रवणदृष्टिविनिहता भएका व्याक्तिको शिक्षा सम्बन्धमा अभिभावकरुको राष्ट्रिय कार्याशाला रुपन्देहीमा सुरु भएको छ । ३ दिन सम्म चल्ने कार्यशालाको शनिवार तिलोत्तममा एक कार्यक्रमाकाविच शुरुवात गरिएको हो । राष्ट्रिय बहिरा महासंघ नेपाल, श्रवणदृष्टिविनिह राष्ट्रिय स्रोत...

पुरा पढ्नुहोस
पाल्पाको तिनाउमा निशुल्क स्वास्थ्य शिविर

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आर्थिक अभाव तथा जनचेतना अभावका कारण स्वास्थ्य परीक्षण तथा उपचार नगराएका नागरिकहरुले शिविरबाट...

पुरा पढ्नुहोस
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बुटवल मिलनचोक शाखा द्वारा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड बुटवल मिलनचोक शाखाले” ग्लोबल मनि विक” अन्तर्गत बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले एक कार्यक्रमका बीच बुटवल ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक बिधालयमा बित्तिय...

पुरा पढ्नुहोस
स्विव्त एजुकेशनद्धारा ‘करियर परामर्श भव्य’ सम्पन्न

बुटवल । स्विव्त एजुकेशनको आयोजना यहि २०२३ मार्च १७ देखि १९ गते चलेको करियर परामर्श सम्पन्न भएको हो । डेल्टा एजुकेसन मार्ट मिलनचौकमा आयोजना गरिएको कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको हो । युवाहरुलाई आ-आफ्नो करियरको...

पुरा पढ्नुहोस
इन्द्रेणीको स्थापना दिवसमा सहकारी शिक्षा तालिम

बुटवल। बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउने भएको छ । संस्थाले आफ्नो २८ औ स्थापना दिवसको अवसरमा सहकारीका सदस्यहरुलाई चरणवद्ध आधारभुत सहकारी शिक्षा तथा बित्तीय...

पुरा पढ्नुहोस